नेकपा एमालेको केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित

0 Shares

काठमाडौं: माओवादी केन्द्र छाडेरका झापाका चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाई नेकपा एमालेको केन्द्रिय सदस्यमा मनोनित भएका छन ।

महाधिवेशनपछि केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गरिएको छ ।

केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मानोनति हुनेहरूको सूची पढेर सुनाएका छन ।

मनोनित हुनेमा पदाधिकारी आकांक्षी लालबाबु पण्डित, प्रमुख सचेतक विशाल भट्टराई देखि चर्चित विद्यार्थी नेता ऐन महरसम्म परेका छन ।

पर्वतका पदम गिरी लगायत मनोनयनमा परेका छन ।

सम्बन्धित समाचार

सबै