देउवाले गरे हात जोड्दै आफूलाई मतदान गर्न आह्वान

0 Shares

काठमाडौं : राष्ट्रिय सभा तथा भृकुटीमण्डपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दौडधूप जारी छ । मतदानका क्रममा उनी एकाएक सक्रिय बनेका छन् ।

करिब ७० भन्दा बढी सुरक्षाकर्मी अघिपछि लगाएर हात जोड्दै आफूलाई मतदान गर्न आह्वान गरिरहेका छन् ।

यद्यपि भोट माग्ने क्रममा उनी मतदातासँग नजिकिनेभन्दा पनि सुरक्षाकर्मीको बीचमा रहेर टाढा रहेका छन् ।

सम्बन्धित समाचार

सबै