इतर समूहलाई धोका दिएर सिंह लागे देउवासँग, बाहिरियो यस्तो रहस्य ! – The kathmandu news

इतर समूहलाई धोका दिएर सिंह लागे देउवासँग, बाहिरियो यस्तो रहस्य !

काठमाडौं: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इतर समूहलाई धोका दिएका छन् । उनले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई सघाउने भएका छन्।

नेतृत्व परिवर्तनको पक्षमा रहेको भन्ने प्रकाशमानले अन्तिम समयमा आएर इतर समूहका उम्मेदवारलाई धोका दिएका छन् । उनको यो निर्णयले कांग्रेसको नेतृत्व परिवर्तन यो पटक पनि नहुने पक्का भएको छ ।

यसअघि हरेक सार्वजनिक कार्यक्रममा कांग्रेसको नेतृत्व परिवर्तन अपरिहार्य भएको गफ लगाएका प्रकाशमानको यो निर्णयले कांग्रेसलाई फेरि उनी नेतृत्वको मुखमा धकेलेको छ । उनको लागि नाफाकै खेल भएपनि कांग्रेसको लागि भने उनको यो निर्णय आत्मघाती हुने एक नेताले बताएका छन् ।

देउवाले मतदान नसकिंदै प्रकाशमानलाई भेट्न दूत पठाएका थिए । उनीहरूबीच राम्रै लेनदेन भएको कांग्रेसका एक नेता बताउँछन । उनका अनुसार प्रकाशमान र देउवाबीच ठुलै लेनदेन भएको छ ।

आफूलाई भेट्न आएका देउवासँग उनले यस विषयमा लिखित सहमति गरेका हुन् ।

WriteMyEssays.org Discount Code 2023 Promo Coupons AssignmentPay.com Discount EditoConsult.co.uk Discount Code Buy discount Rephraser.net discount best custom writing promo code EssayPride.com discount code Courseworkspot.co.uk Promo code 2023 Emergencyessay.com Promo code 2023 Essaycrest.com Discount PayForEssay Discount Promo Codes Up to 40% Essay Ace Coupon Code grademiners promo code writemypaper4me discount code can i pay someone to do my homework London Papers Coupon Code Dissertationempire.co.uk Discount Bid4Papers Coupon Code