संशोधनसहित सहमतिमा एमसीसी पेश हुन्छ :प्रचण्ड – The kathmandu news

संशोधनसहित सहमतिमा एमसीसी पेश हुन्छ :प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबाट एमसीसी संसदमा पेश हुने बताएका छन् ।

माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने ‘राष्ट्रिय सहमतिबाट एमसीसी संसदमा पेश हुने छ ।’ उनले भने ‘संशोधनसहित सहमतिमा एमसीसी पेश हुन्छ ।’

माओवादी केन्द्रको संसदीय दलको बैठकले विभिन्न बोर्ड गठन गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ । जसअन्तर्गत राष्ट्रिय सभा दलका प्रमुख सचेतक गोपी अछामी, सचेतक गंगा बेलबासे र सचिव रामनारायण बिडारीलाई चयन गरेको छ ।

Takeyourclass Promo Code, Coupons, Discount Codes and Review the paper 24-7 MA-Dissertations.com site discount StudyBay Discount Promo Codes Up to 40% Contact us instant resume review Au.essay-writing-place.com Promo code 2023 Topgradewriting.com Discount Code Thesis-writingservice.com Promo Code Buy Your Promo Code On EssayDune.com AssignmentUK.co.uk promo code Essay-Online-Shop.com Discount Code CustomWritings.com Promo Code Essayleaks.com Coupon Code write research paper for me dissertation proposal writing service best mba resumes Discount Code PassMyClass.com Discount Code