एमसीसी बिरुद्ध भएको प्रदर्शनमा दोहोरो झडप हुँदा डेढ दर्जन प्रदर्शनकारी घाइते – The kathmandu news

एमसीसी बिरुद्ध भएको प्रदर्शनमा दोहोरो झडप हुँदा डेढ दर्जन प्रदर्शनकारी घाइते

काठमाडौं : नयाँ बानेश्वरमा एमसीसी बिरुद्ध भएको प्रदर्शनमा दोहोरो झडप भएको छ । एमसीसी बिरुद्ध नारा जुलुस गर्दै नयाँ बानेश्वर पुगेको प्रदर्शनकारी र प्रहरीबिच दोहोरो झडप भएको हो ।

प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न खोजेपछि बल प्रयोग गर्नु परेको प्रहरीले जनाएकाके छ । प्रदर्शनको नेतृत्व विभिन्न राजनीतिक दलको मोर्चाका तर्फबाट नेकपा विप्लवका केन्द्रीय सदस्य माइला लामा, नेकपा एमालेका महासचिव सिपी मैनाली लगायतका नेताहरुले गरेका थिए ।

केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ भने नेकपा विप्लव समुहका प्रबक्ता प्रकाण्ड लगायत डेढ दर्जन प्रदर्शनकारी घाइते भएका छन् । दोहोरो झडपमा केही प्रहरी पनि घाइते भएका छन् ।

UnitedEssays.com Promo Discount Coupon Power Essays Discount Promo Codes Up to 40% Essay.expert Discount Code is it illegal to pay someone to do your homework MyAdmissionsEssay Promo Code EduEssay.com Coupon We Take Your Class Discount Promo Codes Up to 40% PaperFellows Discout Code write research paper EssayMoment.com discount code EssayPro.com Discount Code 2023 Paper Writer Coupon Code PaperHelp.org Promo