ज्ञानेन्द्रसँग पाँच बुँदे सम्झौता प्रमाणित गर्न ओलीलाई प्रचण्डको चुनौती – The kathmandu news

ज्ञानेन्द्रसँग पाँच बुँदे सम्झौता प्रमाणित गर्न ओलीलाई प्रचण्डको चुनौती

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग आफ्नो पाँच बुँदे सहमति भएको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाईप्रति आपत्ति जनाएका छन् ।

बिहीबार बिहान विज्ञप्ति जारी गरी अध्यक्ष प्रचण्डले केपी ओलीलाई आफ्नो अभिव्यक्ति प्रमाणित गर्न चुनौति दिएका हुन् । प्रचण्डले नेपालको शेयर बजारका सन्दर्भमा आफ्नो पार्टी र आफूसमेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट पार्दै दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन पनि आग्रह गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबारको एक कार्यक्रममा प्रचण्ड र ज्ञानेन्द्रबीच भारतमा पाँच बुँदे सहमति भएको अभिव्यक्ति दिएका थिए ।

Livewebtutors.com Discount Code Lawessaywriters.co.uk Coupon Code pay to get homework done CustomEssayMeister Discount Promo Codes Up to 40% bid4papers discount code EssayMill.com Coupon mba application help 25% Promo Code on Essay 25% Promo Code on Essay CollegePaperWorld.com discount i need help with my math Experts Essay Writers Coupon Codes Best Dissertation Discount Promo Codes Up to 40% sleekwriters discount code Canadianwritings Discount Promo Codes Up to 40% Papersjunction.co.uk Discount Code EssayOnlineService.org Discount instant resume maker