सुनको मूल्यमा वृद्धि, कतिले हुँदैछ कारोबार? – The kathmandu news

सुनको मूल्यमा वृद्धि, कतिले हुँदैछ कारोबार?

काठमाडौँ: आज नेपाली बजारमा सुनको मूल्य तोलामा एकैदिन ७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला ९३ हजार र तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको जानकारी दिएको छ ।

बुधबार प्रतितोला छापावाल सुनको मूल्य ९२ हजार ३०० र छापावाल सुन ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य प्रतितोला १२१० रुपैयाँ तोकिएको थियो । आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढेको छ ।

Alphaacademicwritingservices.com Promo code 2023 4.97 discounts The writer followed my directions when writing my review. It is awesome. Thanks! Discount Coupon Myperfectpaper.net Discount Code do my essay free do my math hw for me type a paper online pay someone to do your research paper my math lavb StudyPool Promo Code, Coupons, Discount Codes and Review BestEssays Promo Code do homework for me BestAssignmentWriter.co.uk promo code