गगन थापाको अग्रता कायमै

0 Shares

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवारको पार्टी मुख्यालय सानेपामा जारी मतगणनामा गगन थापा र विश्वप्रकाश शर्माले निरन्तर अग्रता लिएका छन् ।

महामन्त्रीमा ६ जनाको प्रतिस्पर्धा छ । यसमध्ये बढी मत ल्याउने दुई जना निर्वाचित हुनेछन् ।

३१२० मतगणना हुँदा महामन्त्रीका उम्मेदवारले पाएको मत

गगन थापा-२०३७

विश्वप्रकाश शर्मा-१२५५

डा.प्रकाशशरण महत-१०२४

प्रदीप पौडेल- ९३५

डा.मिनेन्द्र रिजाल- ५४६

डा.राजाराम कार्की- ७५

उम्मेदवारमध्ये पौडेल र डा।महत सभापति शेरबहादुर देउवा प्यानलका हुन भने थापा र डा।रिजाल सभापतिमा निकटतम प्रतिस्पर्धी डा।शेखर कोइराला प्यानलका हुन् ।

सम्बन्धित समाचार

सबै