रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिने – The kathmandu news

रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिने

काठमाडौं : रक्षामन्त्री डा। मिनेन्द्र रिजालले राजीनामाको घोषणा गरेका छन् । महामन्त्री पदको मतगणनाका क्रममा मत कम आएपछि रिजालले राजीनामाको घोषणा गरेका हुन् ।

सामाजिक संजालमा रिजालले लेखेका छन्, ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।’

महामन्त्रीका ६ जना प्रतिस्पर्धीमध्ये डा। रिजाल पाँचौ स्थानमा छन् । रिजाल डा। शेखर कोइरालाको समूहबाट महामन्त्री उम्मेदवार हुन् ।

नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।

Buy Promo Code my assignment proessaywriting com discount code 4.91 discounts Poor quality essay Writemyessaytoday.net Promo code 2023 PremierEssay Reviews AssignmentEmpire.co.uk Discount Code UK.BestEssays.com promo code help with accounting homework for free online 2023 discounts of Academized.com custom coursework writing service Essay-Lib.com discounts EssayClick.net discount code EssayEdge Discount Promo Codes Up to 40% person writing on paper