समाजवादी प्रेस संगठन नेपालले यसकारण गर्दैछ विशेष भेला! – The kathmandu news

समाजवादी प्रेस संगठन नेपालले यसकारण गर्दैछ विशेष भेला!

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले यही पुस ५ गते काठमाडौंमा विशेष भेला गर्ने भएको छ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा हुने उक्त भेलामा गठबन्धनका शीर्ष नेताहरुले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रतिगमनको खतरा भन्ने विषयमा छलफल गर्नेछ।

गत वर्ष पुस ५ गते तत्कालिन प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटन भएको दिनलाई प्रतिकात्मक रुपमा मानेर संगठनले देशभरका कमिटीलाई उक्त दिन विरोधस्वरुप जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्न निर्देशन दिएको छ।

OnlineClassHelp Promo Code, Coupons, Discount Codes and Review Australianessay.com Coupon Code Ultius.com Discount write essay for me online PHDify.com discounts where can i get my resume done Essay Mall Coupon Code essay helper online free time 4 writing discount code HomeworkHelperzz.com promo code CollegePapers.co.uk Discount Code 5Homework.com Promo SuperiorPapers Discount Promo Codes Up to 40% GetWritings.com Coupon can i pay someone to write my research paper Essayshark.cn Promo code 2023 Customessaywritingservices.org Discount Code Discount Codes paperhelp promo codes what should i write my essay about