प्रम देउवाको अध्यक्षतामा त्रिविको ४७औँ दीक्षान्त समारोह हुदैँ – The kathmandu news

प्रम देउवाको अध्यक्षतामा त्रिविको ४७औँ दीक्षान्त समारोह हुदैँ

काठमाडौंः सोमबार त्रिभुवन विश्वविद्यालयले ४७औँ दीक्षान्त समारोह मनाउने भएको छ । उक्त समारोह त्रिवि परीक्ष नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने जनाएको छ ।

प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा समारोह गर्ने जनाइएको छ । प्रधानमन्त्री देउवा बिहान ११ बजे बल्खु पुग्ने कार्यक्रम तय भएको समेत जनाइएको छ ।

Essayforever.com Promo 2023