नेपालमा ८४१८ जनामा कोरोना भाइरस सङ्क्रमण, ५३ जनाको मृत्यु – The kathmandu news

नेपालमा ८४१८ जनामा कोरोना भाइरस सङ्क्रमण, ५३ जनाको मृत्यु

कोरोना भाइरस नेपाल  ८४१८ जनामा कोरोना भाइरस सङ्क्रमण, ५३ जनाको मृत्यु हालैका दिनहरूमा सङ्क्रमण घटेको यो पहिलो पटक हो। शुक्रवार ९१९६ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

मन्त्रालयका अनुसार सो अवधिमा थप ५३ जनाको कोभिड-१९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त भएको छ। हालसम्म कुल ३,६३२ जनाको मृत्यु भइसकेको छ।

यो अवधिमा ३,३७० जना सङ्क्रमणमुक्त भएका छन्।उपत्यकामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला पर्ने क्रम जारी छ। उपत्यकामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला पर्ने क्रम जारी छ।

नेपाल सरकारको तथ्याङ्कअनुसार शनिबर अपराह्णसम्म देशभरि ८३,४९३ जना पुष्टि भएका सक्रिय सङ्क्रमित छन्। तीमध्ये ५,४७५ जना संस्थागत आइशोलेशनमा र बाँकी सबै घरमै बसिरहेको मन्त्रालयले जनाएको छ। अस्पतालमा रहेकामध्ये ७५८ जना आईसीयूमा र २३१ जना भेन्टिलेटरमा उपचाररत छन्।

writemypaper4me promo code essay edge promo code TutorsHelpOnline.com Coupon finance class help Masterpapers.com Coupon Code MasterPapers.com promo code AssignmentMasters.org promo code Ultius Discount Promo Codes Up to 40% ZipJob Discount Promo Codes Up to 40% Essaypedia.com Discount Codes grademiners discount code free essay helper EssaysHeaven.com fresh discount ExpertWriting.org Coupon Code You're Found paper presentation promo code 25% Promo Code on Essay DissertationAvenue Promo code paper writing helper