आज सुनको मूल्यमा गिरावट – The kathmandu news

आज सुनको मूल्यमा गिरावट

काठमाडौँ: नेपाली बजारमा लगातार बढी रहेको सुनको मूल्यमा आज गिरावट आएको छ ।

आज सुनको मूल्य तोलमा ८ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटी बजारमा सुन तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले सस्तो भएर १२ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Submit Dispute Essayace.co.uk Discount Code ProjectsDeal.co.uk discounts mba or mba on resume essay support College-Paper.org discount CollegeHelp.co.uk Discount Code Essayexamples4u.com Discount Discount Coupon EssaySolution.co.uk discount code professionally made resume