आज सुनको मूल्यमा गिरावट

0 Shares

काठमाडौँ: नेपाली बजारमा लगातार बढी रहेको सुनको मूल्यमा आज गिरावट आएको छ ।

आज सुनको मूल्य तोलमा ८ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटी बजारमा सुन तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले सस्तो भएर १२ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

सम्बन्धित समाचार

सबै