विवेकशील साझा पार्टीबाट मिलन पाण्डे सदस्यसमेत नरहने गरी निष्कासित – The kathmandu news

विवेकशील साझा पार्टीबाट मिलन पाण्डे सदस्यसमेत नरहने गरी निष्कासित

काठमाडौँ: विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीत गतिविधि गरेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएपछि विवेकशीलले मंसिर २८ मा पाण्डेलाई स्पष्टीकरण सोधेको थियो ।

४ पुससम्म जवाफ दिन भनिएकामा पाण्डेले एक दिन ढिला गरी दिएको स्पष्टीकरणमा तथ्यपरक र चित्तबुझ्दो नभएपछि कारबाही गरिएको उल्लेख छ ।

grademiners promo code EssayAssist Promo code AustralianWritings.net site discount BestEssayHelp.com discounts request a test promotional code pay someone to write a paper EssayHelp.io Discount Ultius.com Discount MegaEssays Promo code