कांग्रेसको प्रदेश नं २ मा नयाँ नेतृत्व चयन गर्न मतदान हुँदै – The kathmandu news

कांग्रेसको प्रदेश नं २ मा नयाँ नेतृत्व चयन गर्न मतदान हुँदै

काठमाडौँ: नेपाली कांग्रेसको प्रदेश नं २ मा नयाँ नेतृत्व चयन गर्नका लागि आज मतदान हुँदै छ । प्रदेश सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ ।

प्रदेश २ का संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र रौतहट जिल्ला सभापति कृष्ण यादवले सभापतिमा उमेदवारी दर्ता गराएका हुन् ।

उनीहरुले जनकपुरधामस्थित गोपाल धर्मशाला पुगेर हिजो उमेदवारी दर्ता गराएका हुन् ।रामसरोजलाई नेता शेखर कोइराला र विमलेन्द्र निधिको समर्थन रहेको छ भने कृष्णलाई सभापति शेरबहादुर देउवाको समर्थन छ ।

उम्मेदवारको अन्तिम नामावली राति १० बजे प्रकाशन गरिएको छ । प्रदेशमा सभापति, उपसभापति, महामन्त्री तथा एक महिलासहित तीन सहमहामन्त्री पदमा निर्वाचन हुँदैछ ।

OxfordAcademic.co.uk Discount Code Essays.agency Discount Code Promo Codes Www.1clickdissertation.co.uk Promo 2023 Essays.paperap.com Discount Code 123helpmeme discount code mba admission essay writing service AssignmentUK.co.uk Coupon Discount Coupon Essayerpie.com Coupon Code who can write my essay Essaychamp.co.uk Coupon Code Assignmentgeek.com.au Discount Code best term paper Buy Your Promocode Here essay writer discount code Promo Codes Writing-services.org Discount Code ProjectDeals Review 2023: Exposing the Reality