‘आगामी वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने तयारी’ – The kathmandu news

‘आगामी वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने तयारी’

काठमाडौँ: प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन आगामी बैशाख २० गते गर्ने तयारीमा आयोग जुटेको खुलासा गरेका छन् ।

आयोगले धुलिखेलमा हिजो गरेको ‘निर्वाचन सञ्चालन र व्यवस्थापन सम्बन्धी पत्रकार महिलाहरुसँग कार्यशाला गोष्ठी’ लाई सम्बोधन गर्दै थपलियाले उक्त जानकारी दिएका हुन् । उनले हालका जनप्रतिनिधिहरुको पाँच वर्षे अवधि पूरा हुन लागेकाले २०७९ वैशाख २० गते ७ सय ५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आगोग जुटिरहेको उल्लेख गरे ।

स्थानीय सरकार रिक्त रहने विषय र सम्भावनाको कल्पना समेत गर्न नसकिने भन्दै उनले उल्लेख गरे , ‘उहाँहरुको अवधि थप गर्ने व्यवस्था नभएको कारण वैशाखभित्र नै तोकिएको समयमा निर्वाचन हुन्छ ।’ उनले भने ।

pay for essay promo code papershelm promo code UK Writers Hub Coupon Code Essaychamp.co.uk Coupon Code Academic Mentors Coupon Code Standoutessay.com Promo Code Thedissertationhelp.co.uk Coupon Code Buy discount EduDemius Coupon Code Courseworkspot.co.uk Promo Codes 2023 UniPapers Discount Promo Codes Up to 40% Myessaygeeks.com Promo code 2023 Buyessayclub.com Coupon Code Britversity.co.uk Promo code 2023 Writing-Services.org coupon code Hqessays.com Coupon Code lib promo code Ultius Promo Code