सङ्क्रमण नेपालः ८८ जनाको मृत्यु पुष्टि – The kathmandu news

सङ्क्रमण नेपालः ८८ जनाको मृत्यु पुष्टि

काठमाडौंको अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ

नेपालमा गत २४ घण्टामा ८८५० जनामा कोरोनाभाइरस सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
तीमध्ये काठमाडौं उपत्यकामा फेला परेका सङ्क्रमितको सङ्ख्या ४,००० भन्दा बढी छ।
मन्त्रालयका अनुसार उसले त्यसबाहेक कोभिड-१९ सम्बन्धी कारणले अरू मानिसको मृत्यु भएको विवरण पनि प्राप्त गरेको छ। यससँगै मृतकको कुल सङ्ख्या ८८ ले वृद्धि भएको छ।
Promo Codes