प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, ४ बजे सिंहदरवारमा बस्दै

0 Shares

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले बिहीबार ४ बजेका लागि बैठक सिंहदरवारमा बोलाएका हुन् ।

बैठकले मन्त्रालयका नियमित प्रस्ताबसंगै अन्य केही महत्त्वपुर्ण निर्णय गर्न सक्ने जनाइएको छ ।

सम्बन्धित समाचार

सबै