माओवादी स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी, बहुपदीय प्रणालीमा फर्कने – The kathmandu news

माओवादी स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी, बहुपदीय प्रणालीमा फर्कने

काठमाडौँ: नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । आइतबारदेखि काठमाडौंमा सुरु हुने नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनअघि स्थायी कमिटी बैठक आज बसेको हो ।

राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठकमा छलफल हुँदैछ ।प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ ।

माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।

 

WritingsCentre.com Promo Codes AffordablePapers.com discount code Discount Codes buy essay australia JoinPaper.com coupon code Aussiewriter.com Discount Code help with accounting homework school work Academized.me promo code Academicservice.cn Coupon Code DoMyEssays.com Promo writing my resume EssayCurve.com Coupons 2023 Buy discount