प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक प्रेस बिज्ञप्ति जारी गर्नुभएको – The kathmandu news

प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक प्रेस बिज्ञप्ति जारी गर्नुभएको

काठमाडौं – बैशाख २६ गते  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक जीबनमा उत्पन्न भएको राजनीतिक घटनाक्रमबारे आइतबार एक प्रेस बिज्ञप्ति जारी गर्नुभएको छ ।पार्टीकाे कतिपय नेताहरुमा बैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि रहेको बक्तब्यमा उल्लेख छ। यसै कारण आन्दोलनलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको सिकार नबनाउन उहाँले अपिल गर्नुभएको छ । पार्टीभित्रै कहिले फ्लोर क्रस, अविश्वसको प्रस्ताव त कहिले सामूहिक राजीनामा जस्ता घटनाक्रमले पार्टीलाई पछार्न खोजिएको पनि प्रेस विज्ञप्तिमा छ see

यससँगै पार्टीले कसैलाई पनि काखा पाखा वा पक्षपात नगर्ने कुरा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले वक्तव्यमार्फत आश्वासन दिलाउनुभएको छ ।

Www.1clickdissertation.co.uk Promo 2023 Bid4Papers Coupon Code