मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो प्राध्यापक र सह–प्राध्यापक – The kathmandu news

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो प्राध्यापक र सह–प्राध्यापक

जनकपुरधाम : मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न कार्यक्रका लागि प्राध्यापक र सह–प्राध्यापकको माग गरेको छ । प्रतिष्ठानले आज सूचना जारी गरी ५ प्राध्यापक र ९ सह–प्राध्यापकका लागि आवेदन खुलाइको ।

रेडियोलोजी, गाइनोलोजी, मेडिसिन लगायत विषयका लागि प्राध्यापक माग गरिएको छ । त्यसैगरी अर्थोपेडिक, सर्जरी, मेडिसिनल गाइनोलोजी लगायतका विषयमा सह–प्राध्यापकका लागि आवेदन खुल्ला गरिएको छ ।

योग्यता पुगेकाले पुस २५ गतेसम्म आवेदन दिनसक्ने प्रतिष्ठानले सूचनामा भनेको छ ।

someone to write my resume for me 99Papers Review +5% OFF Freeessaywriter.net Discount My Assignment Editors Coupon Code Customessaywritingservices.org Discount Code CustomEssayOrder Discount Promo Codes Up to 40% custom written college papers Promo Codes mymathlab free code Assignmentgeek.com.au Discount Code Edusson.com Discount Code 2023 ThesisGeek.com discounts College-Paper.org Promo Code