उकालो लाग्दै सुनको मूल्य

0 Shares

काठमाडौं : साताको दोस्रो दिन सोमबार सुनको मूल्य १ सयले उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार १ सयले उकालो लागेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको हो ।

तेजावी सुन प्रतितोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य भने १० रुपैयाँले ओरालो लागेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

सबै