माओवादी केन्द्रले समानुपातिक प्रतिनिधित्व हुने गरी समिति निर्माण गर्ने निर्णय – The kathmandu news

माओवादी केन्द्रले समानुपातिक प्रतिनिधित्व हुने गरी समिति निर्माण गर्ने निर्णय

काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र बुधबार दिउँसो १ बजे सुरु हुने भएको छ । मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले बुधबार १ बजेदेखि बन्दसत्र सुरु गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

माओवादी केन्द्रको महाधिवेशमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल भइरहेको छ ।

समूहगत छलफलका लागि २५ समूह बनाइएको छ । बुधबार दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा समूहका संयोजकहरुले छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् ।

LifeSaverEssays.com promo code Promo Codes write paper for me discount code 2023 discounts of Academized.com Studybay.com.br Promo code 2023