पाल्पाको लघुवामा बस दुर्घटना, सात जनाको मृत्यु आठ घाइते ! – The kathmandu news

पाल्पाको लघुवामा बस दुर्घटना, सात जनाको मृत्यु आठ घाइते !

पाल्पा: पाल्पाको लघुवामा बस दुर्घटना भएको छ । लु२ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटना स्थलमा मृत्यु ८ जना घाइते भएको प्रहरीले जनाएको छ। उद्धारको काम भएको र थप बिवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

घटना स्थलमा प्रहरी परिचालन भएर उद्धार कार्य जारी रहेको छ । थप विवरण आउन बाँकी रहेको छ ।

WritePaperForMe Discount Promo Codes Up to 40% Allassignmenthelp.com Discount Code urgently promo code Superiorpaper.net Discount Coupon Pay4Homework.com discount code free resume without paying pay someone to do my math homework CheapWritingService.org Discount Code 2023 Academicinfocenter.com Discount Codes SuperiorPapers Reviews Essaychip.com Discount