भारतले अफगानिस्तानलाई दियो ५ लाख मात्रा खोप,अर्को साता थप ५ लाख मात्रा खोप पठाइने – The kathmandu news

भारतले अफगानिस्तानलाई दियो ५ लाख मात्रा खोप,अर्को साता थप ५ लाख मात्रा खोप पठाइने

एजेन्सी : भारतले अफगानिस्तानलाई कोरोनाविरुद्धको ५ लाख मात्रा खोप पठाएको छ । मानवीय सहायताअन्तर्गत भारतले शनिबार दोस्रो पटक अफगानिस्तानलाई स्वास्थ्य सामग्री प्रदान गरेको भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो ।

भारतीय अधिकारीका अनुसार काबुलस्थित इन्दिरा गान्धी अस्पताललाई उक्त खोप हस्तान्तरण गरिएको छ । भारतीय विदेश मन्त्रालयले थप ५ लाख मात्रा खोप अर्को साता पठाइने जनाएको छ । भारतले गत महिना अफगानिस्तानमा १।६ टन स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

उक्त सामग्री विश्व स्वास्थ्य संगठनमार्फत त्यहाँ पठाइएको थियो । विदेश मन्त्रालयले अफगान जनतालाई मानवीय सहायता पुर्‍याउन भारत सरकार प्रतिबद्ध रहेको समेत उल्लेख छ । त्यस्तै, भारतले अफगानिस्तानका लागि ५० हजार मेट्रिक टन गहुँ पठाउने पनि जनाएको छ । तर त्यो कहिले र कसरी पठाउने र वितरण गर्ने भन्ने विषयमा टुंगो लागिनसकेको जनाइएको छ ।

papers 3 promo code homework help for college EduGeeksClub Discout Code someone to write my resume for me Promo Codes EssayMama Discout Code 3 discounts I just want to let you know that I failed this test again! There is nearly no chance anymore to pass this course. Maybe you can change the situation. Thesisgeek.com Promo code 2023 Askgenieshop.com Discount Code Voucher Codes Buy Your Promocode Here which type of language is preferred in research writing matholab Papernow Discount Coupon Essay-writing-service.co.uk Discount Writing-academy.com Discount how to do school DrAssignment Promo Code Buyessays.net Discount Code SenPerfect.com Discount Code 2023