आज सुनको मूल्यमा वृद्धि

0 Shares

काठमाडौँँ: आज सुनको मूल्य प्रतितोला ७०० ले उकालो लागेको छ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ९०० तोकिएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला ९२ हजार २०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २७० पुगेको महासङ्घले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२९ डलर आसपास कारोबार भइरहेको छ ।

 

सम्बन्धित समाचार

सबै