0
Shares
काठमाडौँ: प्रदेश नं २ स्थित धनुषामा जनमत पार्टीको प्रदर्शनमा प्रहरीले गोली चलाउदाँ पाँच जना घाइते भएका छन् ।
गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा प्रहरीले चलाएको गोली लागेर पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएका छन् ।
प्रहरीले ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रु ग्याँस प्रहार गरेको हो ।