0
Shares
काठमाडौँ: माओवादी केन्द्रको आठौं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको आज प्रथम बैठक बस्दै छ । ललितपुरको सानेपा हाइटस्थित हेरिटेज प्लाजामा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयनबारे छलफल हुनेछ ।
निवर्तमान अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले आजको बैठकबाट पदाधिकारी चयन गर्ने भएका छन् ।