0
Shares
काठमाडौं : पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य यदुवंश झाले नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।
दुई नम्बर प्रदेशका प्रभावशाली नेताका रुपमा चिनिने झाले नेकपा एकीकृत समाजवादी परित्याग गरेका छन्।
हिजो सांझ बालकोट भक्तपुरमा उनलाई पार्टिका स्थायी कमिटी सदस्य प्रभु साह,केन्द्रिय सदस्य सन्जिभ कुमार झाको रोहवरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर एमालेमा प्रवेश गरेएका छन्।