रामकुमारी झाँक्रीले खाइन ‘पिर्के सलामी’, सामाजिक सञ्जालमा चर्को आलोचना – The kathmandu news

रामकुमारी झाँक्रीले खाइन ‘पिर्के सलामी’, सामाजिक सञ्जालमा चर्को आलोचना

काठमाडौं । मन्त्री भएपछि आम जनताले आशा गरेकी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव एवं शहरी विकास मन्त्री रामकुमार झाँक्रीको कर्तुत बाहिरिएको छ । झाक्रीले सलामी लिएको तस्वीर सामाजिक सन्जालमा भाइरल हुनुका साथै उनको चर्को आलोचनासमेत भएको हो ।

गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा प्रहरीबाट ‘पिर्के सलामी’ लिँदैको तस्वीर आइतबार सार्वजनिक भएको थियो ।

गुल्मी मन्त्री झाक्रीको गृहजिल्ला पनि हो । पिर्के सलामीको विगतमा पनि चर्को आलोचना हुने गरेकोमा गणतन्त्रवादी नेतृत्वको पहिचान बनाएकी झाँक्रीले सलासी लिएर आलोचना खेपेकी हुन् ।

विगतमा यस्तो पिर्के सलासी पर्थाको स्वयम उनैले आलोचना गर्दै आएकी थिइन् । अहिले झाक्री आफैँले यसो गर्न थालेपछि उनीमाथि उनका समर्थकहरु नै खनिन् थालेका छन् ।

EWritingService Discount Promo Codes Up to 40% ChiefEssays Discount Promo Codes Up to 40% EssayCorrector.org discounts how to write someone up EssayShark Promo Code, Coupons, Discount Codes and Review StandoutEssay.com Promo 2.5 discounts Someone who wrote my essay was not competent enough. No one requirement was met and the choice of words was poor. Ivoryresearch Promo Code, Coupons, Discount Codes and Review No positive discounts found While some points of 360due.com and dueduedue.com covered in this discountmay seem good to an untrained eye RapidEssay Discount Promo Codes Up to 40% write my thesis statement for me Marvelousessays.com Discount