गण्डकीमा एमाले उम्मेदवारले गरे मनोनयन दर्ता – The kathmandu news

गण्डकीमा एमाले उम्मेदवारले गरे मनोनयन दर्ता

पोखरा । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । स्याङ्जाका अर्जुनकुमार सुनाम, कास्कीका पुण्यप्रसाद पौडेल र महिलामा नवलपुरकी लीला थनेतले मनोनयन दर्ता गराएको एमाले प्रदेश सचिव धनञ्जय दवाडीले जानकारी दिए ।

राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ १२ गते हुँदैछ । त्यसका लागि आज सबै प्रदेशहरुमा मनोनयन दर्ताको कार्यक्रम छ ।

गण्डकीमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी कमला पन्त, माओवादीका सुरेश आलेमगर र भुवन सुनारले दिउँसो एक बजे मनोनयन दर्ता गराउने कांग्रेस गण्डकी प्रदेश महामन्त्री विष्णु लामिछानेले जानकारी दिए ।

Discount Code UnitedEssays.com Promo premier 1 discount code GenuineEssay.co.uk promo code SuperbPaper Discount Promo Codes Up to 40% EduGeeksClub.com discount code essay on time promo code do my math homework free Youressayhelper.com Discount Code BritishCourseworkHelp.co.uk coupon code 2023 pay someone to write my resume BeGraded.com discounts LiveWebTutors.com coupon code grademiners discount code DissertationGuru Promo code Essay-company Discount Coupon EduBirdie Coupon Code 123helpmeme discount code Academized.me promo code writing essay online free