अध्यक्ष प्रचण्डलाई अमेरिकाको बधाई – The kathmandu news

अध्यक्ष प्रचण्डलाई अमेरिकाको बधाई

काठमाडौं: अमेरिकाले नेकपा (माओवादी केन्द्र) को अध्यक्षमा पुनः निर्वाचित भएकोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार ट्वीटरमार्फत् प्रचण्डलाई पुनः अध्यक्ष भएकोमा बधाई दिएको हो। ‘नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चयन हुनु भएकोमा प्रचण्डलाई बधाई ! अमेरिका संसारभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाका लागि प्रतिवद्ध छ,’ ट्वीटमा भनिएको छ।

 

EduDemius Coupon Code EssayAssist Promo code mba paper format Writemypaper.net Discount Promo Codes 2023 and Site Usability HomeworkFor.me coupon code Buy discount paper help promo code Mim-Essay.com Coupons 2023 AssignmentPay.com Promo Order-papers.com Discount DissertationGuru Promo code EssaysLab.com Discount Codes, Promo Coupons and Vouchers 2023 ??