निर्वाचन आयोगले तोक्यो राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा – The kathmandu news

निर्वाचन आयोगले तोक्यो राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा

काठमाडौं : १२ माघमा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकिएको छ । निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको हो ।

आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा १, सवारी साधनरघोडा ७० हजार र सवारी इन्धन ९घोडा प्रयोग गरिएकोमा दानासमेत० १० हजार र प्रचार सामग्रीमा १४ हजार ५ सय रुपैयाँ तोकेको छ ।

त्यस्तै, ढुवानी १० हजार, गोष्ठीरअन्तर्क्रिया १ लाख, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यममा १४ हजार ५ सय, कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध खर्च ३ हजार गरी ३ लाख ५० हजारको खर्च सीमा तोकिएको हो । निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भइसकेको छ ।

Promo Coupons vikings discount code Gohunters.com Discount Discount Code EssayVikings Discout Code HomeWorkFor.Me Discount Promo Codes Up to 40% SupremeEssays.com Discount Code 2023 34% StudyBay.com discount code UK.GradeMiners.com Discount Code 2023 Au.essayshark.com Coupon Code DissertationAvenue Promo code bestessay discount code free write essay Assignment-Helpers.com Coupons 2023 (boomessays.com Coupon Code|Boom Essays are a full writing service that works with students best mba resumes Hot! TransTutors Review 2023: The Ultimate ScamFighter Essaywritinglab.co.uk Promo Code