महाधिवेशन समीक्षा गर्न दिउँसो २ बजे कोइराला पक्षको बैठक बस्ने

0 Shares

काठमाडौँ: नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरूको बैठक बोलाएका छन् ।कोइरालाले आज दिउँसो २ बजे आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन् ।

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न र १४ औं महाधिवेशनको समीक्षा गर्न भन्दै कोइरालाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन् ।

सम्बन्धित समाचार

सबै