आज ५ सयले सुनको मूल्यमा गिरावट, कतिले हुँदै छ कारोबार ? – The kathmandu news

आज ५ सयले सुनको मूल्यमा गिरावट, कतिले हुँदै छ कारोबार ?

काठमाडौं: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० ले घटेर ९२ हजार ३०० तोकिएको छ। पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९२ हजार ८०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० कायम भएको छ। जसको मूल्य बुधबार प्रतितोला ९२ हजार ३०० तोकिएको थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले घटेर एक हजार २३५ तोकिएको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०३ डलर आसपास कारोबार भइरहेको छ।

geekandsundry promo code TheOriginalEssay.com coupon code BoomEssays.com Discount Code - Promo Essays.primetimeessay.com Coupon Code how to do school Wordvice.com Promo code 2023 DoMyHomework Promo Code, Coupons, Discount Codes and Review does college have homework EssaysLeader.com fresh discount 23.Promo Code45 OnlineProofreadingServices.net coupon code 2023 Secureassignmenthelp.com Discount writemypaper4me promo code Progressive Delivery in Use EduBirdie.com promo code Uk.edusson.com Coupon Code Dissertationwriter.org Discount