भाइब्रेन्ट गुजरात लगानी सम्मेलन स्थगित – The kathmandu news

भाइब्रेन्ट गुजरात लगानी सम्मेलन स्थगित

काठमाडौं । जनवरी १० देखि सुरु हुने भनिएको भाइब्रेन्ट गुजरात सम्मेलन स्थगित भएको छ । जसमा सहभागी हुन नेपालमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने कार्यक्रम थियो ।

तर, कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि उक्त सम्मेलन स्थगित भएको भारतीय पत्रिका द हिन्दुले उल्लेख गरेको छ । गुजारत सरकारले उक्त कार्यक्रम सारेको छ । अर्को मिति भने हाल तय गरिएको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भनिएको उक्त सम्मेलनमा सहभागी हुनका लागि नेपालका प्रधानमन्त्री देउवा पुस २५ गते भारत भ्रमणमा जाने निश्चित भएको थियो ।

तर, अब भने उक्त सम्मेलन नै स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण के हुन्छ भन्ने कुनै निर्णय भएको छैन । आज बेलुकासम्म मात्रै देउवाको भ्रमणबारे निर्णय हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

AssignmentProvider Discount Promo Codes Up to 40% paper mart discount code Samedayessay.org Discount Ukessays.com Coupon Code Buy discount writemypapers promo code AceYourPaper.com discount code solve accounting problems online HomeworkMarket Coupon Code App.gudwriter.com/orders Promo 2023 DissertationOwl.com discount code A-Writer.com promo code Peakdissertation.co.uk Promo code 2023 WriteMyPapers Discount Promo Codes Up to 40% mypaperwriter promo code