नारायणहिटीमा रेस्टुरेन्टबारे छानबिन गर्न समिति गठन – The kathmandu news

नारायणहिटीमा रेस्टुरेन्टबारे छानबिन गर्न समिति गठन

काठमाडौं: नारायणहिटी दरबार संग्रहालय भित्रको विवादित रेष्टुरेन्टको छानबिन गर्न समिति गठन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले दरबार संग्रहालय भित्रको रेष्टुरेन्टको छानबिन गर्न सहसचिव होमप्रसाद लुईँटेलको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरेको हो ।

मन्त्रालयका उपसचिवहरु टेकनारायण पौडल, सुर्यमणी गौतम, पुरुषोत्तम खतिवडा र अधिकृत टंकबहादुर नेगीलाई समितिमा राखिएको छ । समितिले रेष्टुरेन्ट कति वैध र कति अवैध छ, सो स्थानमा रेष्टुरेन्ट आवश्यक छ की छैन् सो बारेमा अध्ययन गरेर प्रतिवेदन बुझाउनेछ ।

 

NinjaEssays Discount Promo Codes Up to 40% premieressay promo code why write a research paper JustBuyEssay.com discount code Custom-Essay-Writers.net site discount ExpressEssay Discount Promo Codes Up to 40% help writing a cv Courseworkexpert.co.uk Coupon Code Writolology Discount Promo Codes Up to 40% Eliteassignmenthelp.com Discount Code GEEditing.com Discount Code 2023 Superessay.co.uk Discount Careers Booster Discount Promo Codes Up to 40% Essaymama.com Promo code 2023 Writemyessayrapid.com Promo 2023 get a resume professionally written ChiefEssays.net discounts