सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

0 Shares

काठमाडौं: सरकार सञ्चालनमा सहयोग गर्ने उद्देश्यले गठित गठबन्धनको पाँच दलीय समन्वय समितिको बैठक बालुवाटारमा जारी छ रहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा छलफल भइरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

सम्बन्धित समाचार

सबै