एमसीसीमार्फत सिस्टम भत्काउन खोजियो : देव गुरुङ्ग – The kathmandu news

एमसीसीमार्फत सिस्टम भत्काउन खोजियो : देव गुरुङ्ग

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ्गले अमेरिकी सहयोगसम्बन्धी एमसीसी योजनावद्ध तरिकाले सिस्टम भत्काउने उद्देश्यका साथ ल्याइएको आरोप लगाएका छन् ।

उनले सिस्टम भत्काएर संयुक्तराष्ट्रसंघको आवरणमा बाह्य शक्तिहरुले खेल्ने मैदान बनाउने दिशामा देश जानसक्ने बताएका हुन् ।

‘यो आर्थिक आवरणमा ल्याएको सैन्य योजना हो ,’ एमसीसीबारे न्यूज एजेन्सी नेपालसँगको अन्तवार्तामा गुरुङ्गले भने,‘सिस्टम ड्यामेज गराउने, अनमिन र राष्ट्रसंघको आवरणमा बाह्य शक्तिहरुले खेल्ने ग्राउण्ड बनाउने दिशामा देश जानसक्छ ।’

एमसीसी पारित गराउन सक्यो भने संविधान निष्कृय हुने, अदालत निष्कृय गराउने खेलहरु भइरहेको टिप्पणी गरे । एमसीसी सैन्य योजना भएकाले संविधान निष्कृय गराउन सकिने भएकाले त्यस अनुसार चाल चलिएको बताए ।

एमसीसी अमेरिकाले नेपालमा सैन्य शक्ति सञ्चालनका लागि षड्यन्त्र गरेको उनको आरोप थियो । देशमा ठूलो राजनीतिक अस्थिरता ल्याउने चलखेल भइरहेको गुरुङ्गको टिप्पणी थियो

ExlusiveThesis Discount Promo Codes Up to 40% Www.essayhelperuk.co.uk Promo 2023 Top 20 Discount Coupons i need an essay written for me pay for paper writing PremierEssay Coupon Code PremierEssay Discout Code customwritings promo code Essayhero.co.uk Discount Code Coupon Code Buy coupon code now writepaperfor.me discount code 99Papers Review +5% OFF MyHomeworkDone Promo Code, Coupons, Discount Codes and Review 2.75 discounts Not the best. Your writer did the work without looking at the details of the assignment. Let's see what grade I receive. NursingPaper.com site discount writemypaper4me.org discount code