नेपालमा २४ जनामा ओमिक्रोन पुष्टि – The kathmandu news

नेपालमा २४ जनामा ओमिक्रोन पुष्टि

काठमाडौं : नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिअन्ट संक्रमण पुष्टि भएको छ ।

पुस महिनामा कुल ११४६ नमुनाको परीक्षणका क्रममा उल्लेखित २४ जनामा ओमिक्रोन भेरिअन्ट पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

WriteMyEssay.co.uk Discount Code Academichelponline.com Coupon Code EssayDoc Discount Promo Codes Up to 40% Buy discount Buy discount write my research paper for free Besttermpaper.com Coupon Code