प्रधानमन्त्री देउवा एक हप्ताका लागि गुप्तबास – The kathmandu news

प्रधानमन्त्री देउवा एक हप्ताका लागि गुप्तबास

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आइसोलेशनमा बसेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री देउवा पनि शनिबारदेखि आइसोलेशनमा बसेको उनको सचिवालयले जनाएको छ।

केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण गराएपछि मात्रै उनी सार्वजनिक कार्यक्रममा निस्कने बताइएको छ।
दुई दिनअघि बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देउवा र प्रचण्डँगसँगै रहेका थिए।

भेटघाट भएको भोलिपल्टै प्रचण्डमा कोरोना पुष्टि भएपछि देउवालगायतका अन्य नेताहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

EssayWritersWorld.com site discount HomeworkMarket Discount Promo Codes Up to 40% Rushessay.com Promo Codes 2023 Essay Services Discout Coupons And Promo Codes you deserve DreamEssays Discount Promo Codes Up to 40% Resume2Hire Discount Promo Codes Up to 40% Is Britversity Promo Codes 2023 RapidEssay Discount Promo Codes Up to 40% pay someone to take your online class for you Online Trust Assignment Help Coupon Code Essaywritingexpert.com Coupon Code