टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु – The kathmandu news

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । गएराति बा४ख ६८४३ ले नम्बरको टिपरले बा२ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार हाल ललितपुर बस्दै आएका बझाङ थलाराका २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनि मोटरसाइकलको पछाडि सवार थिए ।

ठक्करबाट सख्त घाइते उनको कलङ्कीस्थित शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा सख्त घाइते मोटरसाइकल चालक ललितपुर धोवीघाट बस्ने बझाङ चैनपुरका २६ वर्षीय निखिल बमको सोही अस्पतालमा उपचार पछि थप उपचारका लागि सुन्धारास्थित भ्याली अस्पताल ल्याइएको छ । टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

JetWriters.com promo code Discount Coupon pay to write MasterPapers Coupon Code my paper writer promo code TutorsLab.co.uk Discount Code College-paper.org Discount Code mymathlab access code free EssayOnlineService.org Discount Academized Promo Code Ultius.com Discount Precisionconsultingcompany.com Coupon Code how long does mymathlab last 2.2 discounts Everything was written well on time. But for my great regret everything was a little costly. Paymetodoyourhomework Discount Promo Codes Up to 40% Buy discount