सलमान खान फिल्म राधे योर मोस्ट वान्टेड भाई – The kathmandu news

सलमान खान फिल्म राधे योर मोस्ट वान्टेड भाई

तीन दिनअघि निर्माताहरुले सलमान खान र दिशा पटानीको अभिनय रहेको नयाँ गीत जुम–जुम सार्वजनिक गरेका छन् ।
यो अनस्क्रिन जोडीको  सिटी मार बोलको गीत भर्खरै मात्र सार्वजनिक भएको थियो । अब, रोमान्टिक डान्स नम्बर ‘जुम–जुम’ सार्वजनिक भएको छ । यस गीतमा सलमान र दिशाको हल्का–फुल्का केमेस्ट्री देखिन्छ । यस गीतलाई सुन्दर एमबी भ्यालीमा सुट गरिएको छ । गीतको संगीत साजिद–वाजिदले कम्पोज गरेका छन् । यस गीतलाई कुणाल वर्माले लेखेका हुन् । ऐश किंग र इयूलिया वन्तुरले गीतमा स्वर भरेका छन् र सिजर गोन्साल्विसले यसको कोरियोग्राफी गरेका छन् ।

फिल्ममा सलमानसँगै दिशा पटानी, रणदीप हुड्डा र ज्याकी श्राफ पनि महत्वपूर्ण भूमिकामा छन् । सलमान खान फिल्म र जी स्टुडियोको प्रस्तुती हो,  ‘राधे योर मोस्ट वान्टेड भाई

Admissionservices.com Promo code 2023 nursing essay writing service ParaphrasingServiceUK.com discount code GEEditing.com Promo London Proofreaders Coupon Code