एमाले जिल्ला अधिवेशन: ४१ जिल्लामा नेतृत्व चयन (नामावलीसहित) – The kathmandu news

एमाले जिल्ला अधिवेशन: ४१ जिल्लामा नेतृत्व चयन (नामावलीसहित)

काठमाडौं । नेकपा एमालेको ४१ जिल्ला नेतृत्व टुंगिएको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार, ४१ भौगोलिक र दुई गैरभौगोलिक जिल्ला कमिटी चयन भइसकेको छ ।

१६ बाहेक जिल्लामा शुक्रबार अधिवेशन उद्घाटन भएको थियो । निर्विरोध नेतृत्व चयनमा जोड दिएकाले एमाले जिल्ला अधिवेशन लम्बिएको छ ।

कुन जिल्लामा को अध्यक्ष ?
यी हुन अहिलेसम्म निर्वाचित अध्यक्षहरु

प्रदेश १

१. झापा – दीपक कार्की

२. मोरङ – ऋषिकेश पोखरेल

३. खोटाङ – रामप्रसाद दंगाल

४.धनकुटा – इन्द्रमणि पराजुली

५.तेह्रथुम – तेजमान कन्दङवा

६. पाँचथर – राजकुमार भण्डारी

७. भोजपुर –शरण राई

८.इलाम- महेश बस्नेत

९.सोलुखुम्बु– डुफकुमार बास्तोला

प्रदेश २

१.सप्तरी – ताराकान्त चौधरी

वागमती

१.धादिङ – भूमी त्रिपाठी

२.काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु

३.भक्तपुर – बचन देउजा

४.रसुवा – कर्णेल तामाङ

५.रामेछाप – आनन्दकुमार श्रेष्ठ

६.नुवाकोट – बद्रीप्रसाद मैनाली

७.मकवानपुर – एकलाल श्रेष्ठ

८.काठमाडौं – दीपक निरौला

९.ललितपुर – पुरुषोतम आचार्य

१०.सिन्धुली- कुमारबहादुर कार्की

गण्डकी

१.गोरखा – प्रेम गुरुङ

२.तनहुँ – श्रीप्रसाद श्रेष्ठ

३.म्याग्दी – देवेन्द्र केसी

४.लमजुङ – कृष्णप्रसाद अधिकारी

५.बागलुङ- हिराबहादुर केसी

लुम्बिनी

१.पाल्पा – धनेन्द्रराज घिमिरे

२.गुल्मी – बालकृष्ण काउछा मगर

३.अर्घाखाची – पिताम्बर भुसाल

४.बाँके – किस्मत कुमार कक्षपती

५.बर्दिया – लालबहादुर श्रेष्ठ

६.दाङ – हुकुमबहादुर बस्नेत

७.रुपन्देही – तेजेन्द्र केसी

८.कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित)

९.नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी (निर्वाचित)

कर्णाली

१.डोल्पा – शेरबहादुर बुढा

२.सल्यान – गोविन्द पुन मगर

३.जुम्ला – शान्तिलाल महत

सुदूरपश्चिम

१.डडेल्धुरा – प्रकाश साउद

२.बैतडी- सुरेन्द्र पाल

गैरभौगोलिक जिल्ला

१.मजदूर विशेष – जितेन्द्र श्रेष्ठ

२.पेशागत विशेष – उमेश ढकाल

Voucher Code