सुनको मुल्यमा गिरावट, कतिले हुँदै छ कारोबार ? – The kathmandu news

सुनको मुल्यमा गिरावट, कतिले हुँदै छ कारोबार ?

काठमाडौं । आइतबार स्थिर सुनको मूल्य सोमबार सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहको छ । आइतबार स्थिर चाँदी आज तोलामा ५ रुपैयाँ घटेको छ ।

आज चाँदी तोलामा १ हजार १२० रुपैयाँमा कारोबार भइरहेको हो । आइतबार चाँदी तोलामा १ हजार १२५ रुपैयाँमा कारोबार भएको थियो ।

help me do my essay CompleteMyAssignment.com Discount Code Traditionessaysonline.com Discount essay writing service free help me write a thesis Tutoriage Review 2023: A Reliable Writing Company usessay promo code Clinicpaperwriting.co.uk Promo code 2023 dissertation writing services cost EssaySupply Promo Code, Coupons, Discount Codes and Review SingaporeAssignmentHelp.com Discount Domyessay.com Discount BuyEssays.us Coupon Acedissertations.co.uk Discount Promo Coupons Researchpaperspot.net Promo Code Promo Codes Ukwritemyessay.com Coupon Code do my accounting homework Still, before you rush to spend your money there, check out our ExpertWriting Coupon Codes.