काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ गर्ने तयारी, ३ सिडिओको संयुक्त बैठक बस्दै – The kathmandu news

काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ गर्ने तयारी, ३ सिडिओको संयुक्त बैठक बस्दै

काठमाडौँ: कोरोना संक्रमण दर बढेसँगै स्मार्ट लकडाउनबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । मंगलबार दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले त्यसबारे छलफल गर्न लागेका छन् ।

सुरक्षा विज्ञहरुसँग पनि छलफल गरेर साझा धारणा तयार गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । उनले भने, ‘संक्रमणको दर बढेको हुनाले मन्त्रालयसँग समन्वय गरेर कसरी अघि बढ्ने भन्ने निर्णय लिन्छौं ।’

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ ।

HomeworkHelper.net discounts pay for a paper to be written make my cv pay for essay promo code me writing an essay help with school work GenuineEssay.co.uk promo code UKWritings.com Promo how to right a paper ExpertWriters.co.uk Coupon Writing Services page 22 - Get Your Promocode Here PaperMasters Discount Promo Codes Up to 40% Academicwriting.com.au Promo code 2023 Australian Writings Reviews Domyessay.com Discount EssayVikings Discount Promo Codes Up to 40% college homework format WriteMyEssay.Help Coupon StandoutEssay.com promo code