आज सुनको मूल्यमा प्रतितोला ३ सय रुपैयाँले वुद्धि – The kathmandu news

आज सुनको मूल्यमा प्रतितोला ३ सय रुपैयाँले वुद्धि

काठमाडौँ : आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९१ हजार १ सय रुपैयाँमा पुगेको छ।

त्यस्तै चाँदीको भाउ पनि मंगलबार तोलामा १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२३० रुपैयाँमा कारोबार भइरहेको छ।

EssayPro.com coupon code The Inside Scoop: PaperHelp Review 2023 accounting homework help free Affordablepapers.com Promo Code essay writer discount code SuperiorPapers.com coupon code DissertationWritingAce.co.uk fresh discount Makemytutors.com Discount make a cv on line Dissertationsage.co.uk Discount Code EssayWanted.com promo code instant essay writing WriteMyResearchPaperZ.com Promo my accounting Buy2essays.com Discount papers papers coupon code Discount Code ielts help 7DollarEssay Discout Code