त्रिभुवन विमानस्थलमा स्वागत र विदाइमा नआउन प्राधिकरणको आग्रह, भिजिटर पास पनि बन्द – The kathmandu news

त्रिभुवन विमानस्थलमा स्वागत र विदाइमा नआउन प्राधिकरणको आग्रह, भिजिटर पास पनि बन्द

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ। कोरोना संक्रमण बढ्दो महामारीका बीच विमानस्थलले भिजिटर पास बन्द गरेको हो।

अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने कार्यालयले जनाएको छ। यस्तै, विमानस्थल कार्यालयले विमानस्थलमा स्थान सीमितताका कारण भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै जरुरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि विमानस्थल नआउन समेत सर्वसाधारणमा अनुरोध गरेको छ।

यसअघि पनि कार्यालयले स्वागत र बिदाइमा विमानस्थलमा नआउन आह्वान गरिरहेको छ। तर, मानिसहरुको भिडभाड नघटेपछि कार्यालयले फेरि पनि यस्तो आह्वान गरेको हो।

 

Bestassignmentservice.com Discount Promo Codes Geeklyhub.com Discount AssignmentMavens Discount Promo Codes Up to 40% |ScamFighter 25% Promo Code on Essay hire essay writer EduGeeksClub Coupon Code Affordable-Papers.net coupon code MyHomeWorkHelp Discount Code 2023 Paymetodoyourhomework Discount Promo Codes Up to 40% hire someone to write a research paper best essay promo code Coupon Codes 2023 EffectivePapers.com promo code Essayexpert.us Discount Code EduDemius Discout Code pay me to write pay for essay promo code