देशका यी स्थानमा आज बर्षा र हिमपातको सम्भावना – The kathmandu news

देशका यी स्थानमा आज बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ र प्रदेश २ लगायत पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ र बाँकी स्थानहरूमा आंशिक बदली रहेको छ।

बुधबार सुदूर पश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

help me write a thesis statement for free Best custom writing coupon code Discount Coupon Claiming to offer one of the best essay writing Coupons for a remarkable price Buy Promo Code here Phdify.com Discount Code RushEssay.com Coupon Code Academicservice.cn Coupon Code PrimeDissertations.com Promo Codes who can write my resume PenMyPaper Discount Promo Codes Up to 40% Buy Your Promo Code On CheapEssay.net Essaymama.com Coupon Code Buy discount Grabmyessay.com Coupon Code AcademicHelp.net fresh discount Discount Coupon UK Essays Experts Coupon Codes