0
Shares
काठमाडौं । वीर अस्पतालका कर्मचारी कोभिड युनिफाइड (वीर अस्पताल) का प्रशासकीय प्रमुख डा। गुणराज लोहनीलाई हाजिर हुन नदिन भन्दै विरोधमा उत्रिएका छन् ।
अस्पतालबाहिरको मान्छेले अस्पतालको समस्या बुझ्न नसक्ने भएकाले सो नियुक्ति बदरको माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
स्वास्थ्य मन्त्राालयले कोभिड युनिफाइड ९वीर अस्पताल० को प्रशासकीय प्रमुखमा लोहनीलाई नियुक्त गरेको छ ।
सरुवा बदर गरी वीर अस्पतालकै नेतृत्व कायम राख्न उनीहरुको माग छ ।